(२०८०-०३-३१) भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप माविको शैक्षिक योगदानको कदर गर्दै केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन सम्मान–२०८० बाट सम्मानित । ख्वप मा.वि.लाई सदा उत्कृष्ट कोटीमा उभ्याइराख्न निरन्तर समर्पित, लगनशील तथा मेहनती सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थीहरुलाई हार्दिक धन्यवाद ।
प्राचार्य