मिति २०८०-०७-०३ गते ख्वप मा.वि., शारदा क्याम्पस मा.वि., ख्वप कलेज र ख्वप कलेज अफ ल मा अध्ययनरत विद्यार्थीहरुबिच असोज ३० गते देखि कार्तिक ३ गते सम्म सञ्चालन भएको फुटसल, बास्केटबल, टेबलटेनिस र ब्याडमिन्टन प्रतियोगिताका बिजयी खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । साथै सो कार्यक्रममा ख्वप जनरल (Khwopa Journal) को विमोचन तथा विजया दशमी-२०८० को शुभकामना आदानप्रदान गरिएको छ ।